८ वैशाख २०८१ शनिबार
फोटो फिचर

राजधानीमा पाहांचःह्रे जात्रा (फोटो/ भिडियो)

काठमाडौं- नेवार समुदायले मनाउने पाहांचःह्रे चाडको अवसमा आइतबार असन, बटु भद्रकाली, टेबहाल भद्रकाली र कंग अजिमाको खट जुधाउने जात्रा भएको छ।

यस अवसरमा विभिन्न शक्तिपिठहरु भद्रकाली कन्केश्वरी र महा‌कालमा गएर आठवटा देवीहरुको पूजा गर्ने समेत गरिन्छ।

असनबाट रथ यात्रासहित सुरु गरिने यो जात्रा हर्षउल्लासका साथ अन्नपूर्ण मन्दिर वरीपरी घुमाउने गरिन्छ। जसलार्इ देवीका बहिनीहरूको 'मिलन' को प्रतीकको रूपमा मानिन्छ।

भिडियो

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App