प्रधानमन्त्री ओलीको निर्देशन कार्यान्वयन शुरु

बुधबार, ०७ चैत २०७४, २१ : २२ नागरिक


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ४ मा मन्त्रीहरुको समेत उपस्थितिमा नेपाल सरकारका सचिव र विशिष्ट श्रेणीका कर्मचारीलाई दिएको ५२ बुँदे निर्देशन पालनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कार्य शुरु गरेको छ। 

‘समृद्ध नेपाल, सुखी नेपाली’ को मर्मसहितको उक्त निर्देशनलाई लिपिबद्ध गरी बुधबार सार्वजनिक गर्दै सम्पूर्ण राष्ट्रसेवकले अक्षरशः पालना गर्न/गराउन नेपाल सरकारका मुख्यसचिवले प्रतिबद्धता व्यक्त गरेको सो कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

धेरै सफल, थोरै असफल

धेरै सफल, थोरै असफल

राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा...

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को...

सर्वनाममा ‘परिवन्द’

सर्वनाममा ‘परिवन्द’

राजधानीको कालिकास्थानमा रहेको सर्वनाम नाटकघरमा हाल नाटक ‘परिवन्द’ धमाधम मञ्चन भईरहेको छ । नेपालको पूर्वी पहाडको ग्रामीण भेगको कथा प्रस्तुत...

खगेन्द्रको ‘डण्डिबियो’ फ्ल्यासब्याक

खगेन्द्रको ‘डण्डिबियो’ फ्ल्यासब्याक

स्याङ्जामा जन्मिएर त्यही हुर्किएका अभिनेता खगेन्द्र लामिछानेले कक्षा ५ सम्म पढ्दा डण्डिबियो राम्रैसँग खेले । नेपालकै राष्ट्रिय खेलका रुपमा सरकारले...