८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरिया आक्रमणमा रुसकाे चेतावनी

 वा‌ंसिटन - सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेपछि रुसले यसबारे चेतावनी दिएकाे छ।अमेरिकाका लागि रुसी राजदूतले चेतावनी दिएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरू सुनिएका छन्।  सैन्य आक्रमणहरु सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरु लक्षित थियाे।

प्रकाशित: १ वैशाख २०७५ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App