७ वैशाख २०८१ शुक्रबार
अर्थ

हिमालयन - आइएफसीबीच सम्झौता

काठमाडौं– हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) बीच महिला उद्यमीको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा हिमालयन बैंकका कार्यकारी प्रमुख अशोकशम्शेर राणा र आइएफसीका आवासीय प्रतिनिधि एम रेहान रसिदले हस्ताक्षर गरेको बैंकले जनाएको छ । सम्झौता अनुसार आइएफसीले हिमालयन बैंकलाई आवश्यक कोष कर्जास्वरुप उपलब्ध गराउने बताइएको छ।

 

प्रकाशित: ३ वैशाख २०७५ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App