८ वैशाख २०८१ शनिबार
राजनीति

अपराध अनुसन्धान महाशाखा प्रमुखमा सिंह

काठमाडौं – गृह मन्त्रालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ।

३३ किलो सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै एसएसपी दिवेश लोहनीलाई प्रहरी मुख्यालय तानिएपछि खालि रहेको ठाउँमा सिंहलाई पठाइएको हो।

एसएसपी सिंह यसअघि अञ्चल कार्यालय वागमतीमा कार्यरत थिए। सिंहले आजदेखि जिम्मेवारी सम्हाल्ने छन्।

प्रकाशित: ४ वैशाख २०७५ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App