coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेस–क्विक पे सम्झौता

काठमाडौं– मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्याति प्राप्त बैंक नेसनल कमर्सियल बैंक, क्विक पेबीच रेमिट्यान्स सम्झौता भएको छ।

क्विक पे को ३१८७ एटिएम साथै तीन सयभन्दा बढी रेमिट्यान्स सेन्टरबाट मेगा बैंकमार्फत सिटी एक्सप्रेसको कुनै पनि पाँच हजार पाँच सय एजेन्ट र मेगा बैंकको ४७ शाखाबाट पैसा जम्मा गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ ।
 

प्रकाशित: ५ वैशाख २०७५ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App