coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्ज बुशकी पत्नी बारबरा बुशको निधन

तस्विर : एजेन्सी

 वासि‌ंटन - अमेरिकाका पूर्वराष्ट्रपति जर्ज बुशकी पत्नी बारबरा बुशको निधन भएको छ । उनकाे बुधबार ९२ वर्षको उमेरमा निधन भएको हो ।

 केही समयदेखि बिरामी रहेकी बुशले परिवारका सदस्यसँग बाँकी जीवन बिताउने भन्दै उपचारका लागि अस्वीकार गर्दै आएकी थिइन्। उनका श्रीमान् तथा छोरा दुवै अमेरिकाका पूर्वराष्ट्रपति हुन्।

प्रकाशित: ५ वैशाख २०७५ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App