७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

सिरह- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कल्याणपुर–११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक (डोम) र दिनेश खत्वेकी छोरी रुपाकुमारी खत्वेको अभिभावकत्व ग्रहण गरेका छन्।

प्रधानमन्त्रीले उनीहरुलाई स्थानीय रामदुलारी माविमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरे।  

दुई बालबालिकालाई उनले भर्नासँगै शैक्षिक सामाग्रि समेत प्रदान गरेका थिए। आफुले अभिभावकत्व गरेका बालबालिकाको सफल शैक्षिक भविष्य हेर्न चाहेको उनले बताए।

 

प्रकाशित: ५ वैशाख २०७५ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App