८ वैशाख २०८१ शनिबार
शिक्षा

परीक्षाफल प्रकाशित

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल भदौमा सञ्चालित कानून सञ्कायतर्फ एलएलबी दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ। 

उक्त परीक्षाको परीक्षाफल www.tu.ntc.net.np, www.edusanjal.com मा हर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी २४९४९ मा एसएमएस गरेको पाउने सकिनेछ। 

प्रकाशित: ५ वैशाख २०७५ १५:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App