१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता

काठमाडौं– ग्लोबल आइएमई बैंक र बेलायतस्थित क्रसपे लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापछि बेलायतस्थित क्रसपेमार्फत नेपालमा पठाएको रकम ग्लोबल आइएमई बैंकका शाखा, एक्सटेन्सन काउन्टर, शाखारहित बैंकिङ सेवाबाट लिन सकिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमईले एक सय २२ शाखा, १४ राजस्व संकलन काउन्टर, एक सय २८ एटिएम, चार एक्सटेन्सन काउन्टर तथा ७९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको छ ।  
 

प्रकाशित: ६ वैशाख २०७५ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App