coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किमसँगकाे वार्ता सफल हुन्छ : ट्रम्प

 वासि‌ंटन - उत्तर कोरिया पूर्ण रूपमा पारमाणविक हतियारबाट टाढा हुनका लागि सहमत नभएसम्म दबाब दिइरहनुपर्नेमा अमेरिका र जापानकाे निश्कर्ष छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा जापानी प्रधानमन्त्री शिन्जो आबेले पूर्ण रूपमा पारमाणविक हतियारबाट टाढा हुनका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्ने बताएका हुन्।

ट्रम्पले उत्तर कोरियाली नेता किम जाेग–उनसँगकाे बैठक सफल हुने अपेक्षा गरेको बताए। वार्ता सफल नभएमा आफू सम्मानजनक रुपमा बैठकबाट बाहिरिने उनले बताए।

प्रकाशित: ६ वैशाख २०७५ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App