coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सन्राइज बैंकद्धारा स्वास्थ्य बीमा भुक्तानी

काठमाडौं– सन्राइज बैंक लिमिटेडले ग्राहकहरुको लागि‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत स्वास्थ्य बीमा रकम भुक्तानी गरेको छ । भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरको मोती विन्दु शल्यक्रियाान लागेको १२ हजार रुपैया बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।

प्रकाशित: ७ वैशाख २०७५ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App