coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतीय प्रधानमन्त्री वैशाखको अन्तिम साता  नेपाल आउने

 नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाखको अन्तिम साता नेपाल आउने भएका छन्। 

हिन्दुस्तान टाइम्सका अनुसार मोदी वैशाख १८ गते नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले काठमाडौँ र जनकपुरको भ्रमण गर्नेछन्। 

गत चैतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणका लागि भारत गएका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। 

प्रधानमन्त्री मोदी सन् २०१४ मा नेपाल आएका थिए। उनको यो तेस्रो नेपाल भ्रमण हो ।  

 

प्रकाशित: ८ वैशाख २०७५ ०६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App