१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स ल्याउने

काठमाडौं – माछापुच्छ्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य सेरहन काभीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

उक्त सम्झौतासँगै टर्कीबाट रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे पहिलो बैंक भएको छ। युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्कीस्थित अक्टिफ बैंकको स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो।

प्रकाशित: ९ वैशाख २०७५ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App