७ वैशाख २०८१ शुक्रबार
समाज

बुद्ध एकेडेमीले जित्यो एलईडी टिभी

काठमाडौं– नेपाल रिपब्लिक मिडियाले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार ग्राहक योजनामा रसिद नंं ४२३४५ मा नागरिक दैनिकको ग्राहक बनेका बुद्ध एकेडेमी, बेनीले पाक्षिक लक्की ड्र मार्फत ३२ ईन्चको एलईडी टिभी उपहार प्राप्त गरेको छ। 

योजनामा सहभागी हुने सबै ग्राहाकहरुको लागि हात खाली नजाने बिभिन्न उपहार तथा नगद छुटको ब्यवस्था गरिएको छ।

सहभागी ग्राहकमध्येबाट दैनिक लक्की ड्र, पाक्षिक लक्की ड्र तथा मासिक लक्की ड्र मार्फत बिभिन्न उपहारको ब्यवस्था गरिएको छ। 

मासिक लक्की ड्र मार्फत हरेक महिना एक जनाले अप्रिला स्कुटर प्राप्त गर्नेछन्। 

मिडियाका अनुसार देशैभर एकैपटक संचालन भएको यो योजनामा हजारौं पाठकहरु सहभागी भएका छन्। 

प्रकाशित: ९ वैशाख २०७५ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App