८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमुख निर्वाचन आयुक्तको घरमा विष्फोट

काठमाडौं- ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आइतबार शंकास्पद वस्तु विस्फोटन भएको छ।

अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ। 

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन्। घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ। रासस

प्रकाशित: ९ वैशाख २०७५ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App