८ वैशाख २०८१ शनिबार
अर्थ

बुद्ध एकेडेमीलाई रिपब्लिक मिडियाको एलइडी टिभी

काठमाडौं – नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘विश्वसनीय समाचार हातहातमा उपहार’ ग्राहक योजनामा रसिद नम्बर ४२३४५ मा नागरिक दैनिकको ग्राहक बनेका बुद्ध एकेडेमी, बेनीले पाक्षिक लक्की ड्रमार्फत ३२ इन्चको एलइडी टेलिभिजन उपहार प्राप्त गरेका छन्।

मिडियाका अनुसार यस योजनामा सहभागी हुने सबै ग्राहकका लागि हात खालि नजाने विभिन्न उपहार तथा नगद छुटको व्यवस्था गरिएको छ।

सहभागी ग्राहकमध्येबाट दैनिक, पाक्षिक तथा मासिक लक्की ड्रमार्फत पनि विभिन्न उपहारको उपलब्ध गराइने छ।

मासिक लक्की ड्रमार्फत प्रत्येक महिना एकजनाले एप्रिलिया स्कुटर प्राप्त गर्नेछन् भने मुलुकभर एकैपटक सञ्चालन भएको यो योजनामा हजारौं पाठक सहभागी भएको मिडियाले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App