८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमन्त्रालयले ६० सिडिओको सरुवा गर्‍यो (सूचीसहित)

काठमाडौँँ – गृहमन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले विहीबार सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको हो।

सरुवा सूची अनुसार काभ्रेका शिव शिंखडालाई प्रशासन कार्यालय हेटौँडा, भक्तपुरका द्रोण पोखरेललाई सर्लाही, चितवनका नारायणप्रसाद भट्ट भक्तपुर, बर्दियाका नारायणप्रसाद भट्टराईलाई गोरखा, गोरखाका जितेन्द्र बस्नेतलाई चितवन सरुवा गरिएको छ। 

त्यसैगरी  झापाका ऋषिराम तिवारीलाई कैलाली, पर्साका विनोदकुमार सिंलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पठाइएको छ। 
सूची हेर्नुहोस 

प्रकाशित: १३ वैशाख २०७५ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App