१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भेडा चराउन गएका धनबहादुरकाे शव फेला

रुकुम (पुर्व)– पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ मा एउटा शव फेला परेको छ । सोही वडाका करिब ४५ वर्षीय धनबहादुर कामीको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उनी भेडा चराउन गएका थिए । सोमबार असिना पानीसँगै चट्याङ परेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित: १८ वैशाख २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App