५ वैशाख २०८१ बुधबार
प्रविधि

ट्विटरले ल्यायो क्वालिटी फिल्टर फिचर

क्यालिफोर्निया–विश्वको चर्चित सामाजिक संजाल ट्विटरले आफ्नो नोटिफिकेसन सेटिङमा एक क्वालिटी फिल्टर थप गरेको छ।  उक्त क्वालिटी फिल्टर फिचर आफ्नो ट्विटर एकाउन्टमा प्रयोग गरमा प्रयोगकर्ता  अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने कम्पनीले जनाएको छ।

उक्त फिचर सेटिङमा थप गर्दा उक्त फिल्टरले अनावश्यक र अश्लिल नोटिफिकेशनाई स्वतः हटाइदिन्छ । उक्त फिचरको प्रयोग गर्दै प्रयोगकर्ताले नोटिफिकेशनसमेत सीमित बनाउन सक्नेछन् । तर ट्विटर प्रयोगकर्ताले फलो गरेका व्यक्तिको र अन्य प्रयोगकर्ताको कमेन्ट भने यस फिचरले फिल्टर नगर्ने कम्पनीले जनाएको छ । साथै उक्त फिचरको प्रयोग गरि प्रयोगकर्ताले अश्लिल कमेन्टलाई हाइड सक्ने तर हाटउन भने नसक्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित: १३ भाद्र २०७३ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App