coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

काठमाडौँ – दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेका अप्रेशनले तीन जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरले पक्राउ गरेको तीन जनालाई बुधबार साँझ  साढे ५ बजे पत्रकार सम्मलेन गरी सार्वजनिक गर्ने जनाएको छ।

श्रोतका अनुसार पक्राउ पर्नेहरूको संख्या बढ्न सक्नेछ । अभियुक्तहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको श्रोतले जनाएको छ । 

 

प्रकाशित: २ जेष्ठ २०७५ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App