८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। 

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेता, स्थायी कमिटी सदस्यहरु उपस्थित छन्।

विहान ओली र माओवादी अध्यक्ष दाहालबीच एक्लाएक्लै वार्ता भएपछि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो। 

प्रकाशित: २ जेष्ठ २०७५ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App