पेट्रोलियम पदार्थको मूल्य वृद्धि

बुधबार, ०२ जेठ २०७५, २१ : ४६ नागरिक


काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।

बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। 

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरेको ‘फेसन ट्रेड सिजन टु’ मा सेलिब्रिटीदेखि पत्रकारसम्मले -याम्प नापेका छन्। फेसियल...

मुरारीको ‘एकतर्फी माया’

मुरारीको ‘एकतर्फी माया’

स्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ‘एकतर्फी माया’ सार्वजनिक भएको छ। कवि तथा...

कलाकार खोज्दै सलोन र आमेश

कलाकार खोज्दै सलोन र आमेश

अभिनेता सलोन बस्नेत र आमेश भण्डारी लगायतको टिमले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै कलाकार छान्ने भएका...

‘सिर्जना’मा तीन पुस्ते सिर्जना

‘सिर्जना’मा तीन पुस्ते सिर्जना

साढे तीन दशकदेखि कलामा रंग पोतिरहेका कलाकार नविन्द्रमान राजभण्डारी उमेरले ६० छेउछाउ पुग्दा पनि कला सिर्जनामा उत्तिकै सक्रिय छन् ।...