coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ज्ञवालीका दुई कृतिमाथि परिचर्चा

काठमाडौं– समालोचक ज्ञाननिष्ठ ज्ञवालीका दुई कृति ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ र ‘शिव एक रूप अनेक’ माथि परिचर्चा गरिएको छ।

सिसार साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लेखक कमल रिजाल, समालोचक रामप्रसाद ज्ञवालीले दुवै कृति पूर्वीय दर्शनका कसीमा तयार पारिएको धारणा व्यक्त गरे । पूर्वसचिव कृष्ण ज्ञवाली, आख्यानकार भागिरथी श्रेष्ठ र गीता केशरीले लेखक ज्ञवालीलाई शुभकामना दिए । सोही अवसरमा कवि हेमनाथ घिमिरेको ‘देशको माटो’ कवितासंग्रहको लोकार्पण गरियो । कवितामाथि ज्ञाननिष्ठ ज्ञवाली र रामबाबु सुवेदीले टिप्पणी गरेका थिए ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App