८ वैशाख २०८१ शनिबार
अर्थ

टाँडीमा एभरेस्ट बैंक

काठमाडौं– एभरेस्ट बैंकले चितवनको टाँडीमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए।

हालै भएको क्यामेल्स रेटिङमा एभरेस्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल ८० वटा शाखा, सात एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र एक सय १३ एटिएममार्फत बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित: ४ जेष्ठ २०७५ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App