६ वैशाख २०८१ बिहीबार
समाज

सल्यानमा बस दुर्घटना, ३५ घाइते

काठमाडौं – सल्यानको बनगारकुपिन्डे नगरपालिका–१ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेका ना३ख७८७२ नम्बरको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरीक कार्यालय, रुकुले जनाएको छ। दुर्घटना परी दुई जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेतको मेहलकुना पठाइएको छ ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App