coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालगन्जमा गण्डकी विकास बैंक

काठमाडौं– गण्डकी विकास बैकले नेपालगन्जमा शाखा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष जगनबहादुर गुरुङले उक्त शाखाको उद्घाटन गरेका थिए ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले आव ०७४-७५ को तेस्रो त्रैमाससम्ममा निक्षेप २० अर्ब ४३ करोड पुर्याएको छ  । कर्जातर्फ  १८ अर्ब ३२ करोड पुगेको बैंकले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७५ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App