coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल प्रहरीको प्रवक्तामा एसएपी शैलेश थापा

काठमाडौं– नेपाल प्रहरीको प्रवक्तामा एसएपी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरिएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जारी विज्ञप्तीमा उल्लेख छ । 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि क्षेत्रीलाई उक्त जिम्मेवारी दिइएको जारी विज्ञप्तीमा भनिएको छ । 

प्रकाशित: ७ जेष्ठ २०७५ ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App