८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। 

केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो। 

९९ वर्षीय घिमिरेको मुट, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । हाइकेयर वार्ड उपचार भइरहेको उनको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ । 

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App