७ वैशाख २०८१ शुक्रबार
अर्थ

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गरेका दुईजनाको परिवारलाई बिमा दाबी रकम वितरण गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा गएका धनुषा गोदार वडा ८ बस्ने शंकर कुमार खपांगीको नेपालमा उपचारको क्रममा मृत्यु भएपछि १३ लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको हो । यस्तै, सिन्धुपाल्चोक गुम्बा–८, घर भई वैदेशिक रोजगारका लागि पोल्यान्ड गएकी रिता बुढाथोकी शेर्पाको मत्यु भएपछि उनको परिवारलाई १४ लाख रुपैयाँ वितरण गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App