७ वैशाख २०८१ शुक्रबार
समाज

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

विराटनगर- साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये  विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

सुनतस्करीको अभियोगमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ। जसमध्ये ३० जना पक्राउ परिसकेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७५ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App