८ वैशाख २०८१ शनिबार
कला

राजेश हमालले भेटे राष्ट्रकवि

काठमाडौं– महानायक राजेश हमालले राष्ट्रकवि माधव प्रसाद घिमिरेसँग भेट गरेका छन्। 

हमालले आन्तरिक रक्तश्राव भई ग्राण्डी अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेलाई मंगलबार धापासीस्थित अस्पताल पुगेर भेट गरेका हुन्। 

भेटपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै हमालले ‘शिघ्र स्वास्थ्य लाभको कामना, राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू’ भनेका छन्।

घिमिरे १० दिनयता उपचाररत छन्। उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App