coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नवलपुरमा बस दुर्घटना ३२ जना घाइते

 काठमाडाैं - काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरकाे बस नवलपुरकाे दुम्कीवास नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

कर्णाली यातायातको बस नवलपुरकाे दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ४ जनाकाे अवस्था गम्भीर रहेकाे छ।घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको  प्रहरीले जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७५ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App