४ वैशाख २०८१ मंगलबार
अर्थ

एसियन लाइफ–कैलाश बैंकासुरेन्स सम्झौता

काठमाडौं– एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।बैंकासुरेन्सको माध्यमबाट बैंकका शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएका साबधिक र म्यादी गरी १८ वटा जीवन बिमा योजनाहरु खरिद गर्न सहज हुने कम्पनीले जनाएको छ । एसियन लाइफ इन्स्योरेन्सको हाल ६९ वटा उपशाखा तथा २८ वटा शाखा कार्यालय छन् ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App