८ वैशाख २०८१ शनिबार
फोटो फिचर

महंगी विरुद्द नेवि संघको प्रदर्शन (फोटो फिचर)

प्रदर्शनी मार्गमा नेवि संघको प्रदर्शन । तस्बिर: दिपेन्द्र रोक्का

काठमाडौं– बढ्दो मह‌ंगी विरुद्द प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ काठमाडौं समितिले आफ्नै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध  पनि नारावाजी गरेको छ । शुक्रवार दिउँसो काठमाडौंको प्रदर्शनी मार्गस्थित बाल्मीकी क्याम्पस अगाडि भेला भएका नेवि संघका कार्यकर्ताले पार्टी सभापति देउवालाई आन्तरिक लोकतन्त्रको सम्मान गर्न सचेत गराए।

मुलतः उनीहरुले बढ्दो महंगी रोक्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न आग्रह गर्दै सरकारसँग माग गरेपनि सभापति देउवालाई बहुमतको डण्डा चलाएर कांग्रेसलाई कमजोर नबनाउन माग गरे । साथै उनीहरुले हत्या आरोपमा जेलमा रहेका पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन लागिएको भन्दै आम माफी नदिन र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्न माग गरेका छन्। सबै तस्बिर: दिपेन्द्र रोक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App