८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप २०१८ को ‘अफिसियल गीत’ सार्वजनिक

भिडियो साभार: निकीजाम टिभी/यू ट्युव

काठमाडौं– फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक गरिएको छ।

विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेको ‘लिभ इट अप’ बोलको गीत यस पटकको अफिसियल गीत बनाइएको छ। सन् २०१४ मा पीटबुलले गाएको ‘ओले ओला..’ र सन् २०१० मा शाकिराले अभिनय सहित गाएको वाका वाका.. दिस टाइम फर अफ्रिका’ अफिसियल गीत बनाइएका थिए ।

यसपटकको विश्वकप रुसमा आगामी जुन १४ मा सुरु हुँदैछ।

प्रकाशित: ११ जेष्ठ २०७५ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App