coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बानेश्वरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ-काठमाडौँ महानगरपालिका–३५ बानेश्वर तीनकुने नजिकै बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बा.३ ख २०५६ नम्बरको बसले बा.२६ प ४३३८ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ बर्षीय हरि गोपाल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकोले उपचारको लागि निजामती अस्पताल मिनभवन लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। उक्त बस नियन्त्रणमा लिएको र फरार चालकको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७३ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App