६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

आइएसको रसायनिक ग्यास आक्रमणमा २२ सिरियालीको मृत्यु

इस्तानबुल (टर्की)-अङ्करा पक्षधर सिरियाली जिहादी विद्रोहीलाई लक्षित गरी इश्लामिक स्टेट (आइएस) समूहले गरेको रासायनिक ग्यास आक्रमणमा परी २२ जना सिरियाली नागरिकको मृत्युभएको टर्कीको सेनाले आइतबार जनाएको छ ।

सिरियामा आश्रयस्थल बनाइबसेको दायस (आइएस) समूहले रसायनिक ग्यास भरिएको रकेटद्वारा सिरियाली प्रतिपक्षी जिहादी समूहका सदस्यहरुलाई आक्रमण गरेको भेटिएको मृतक र घाइतेको शरिर र आँखामा भेटिएका दागबाट प्रमाणित भएको सरकार नियन्त्रित अनादोलु न्यूज एजेन्सीले टर्कीको सेनालाई उद्धृत गर्दै जनाएको छ । रासस-एएफपी

प्रकाशित: १२ मंसिर २०७३ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App