गिरिराज बाँस्कोटा

आम्दानी भएपनि घट्ने क्रममा लेकाली गोठ

मङ्गलबार, ०४ बैशाख २०७५

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालन गर्ने चलन निक्कै पुरानो मानिन्छ। फराकिलो चरन क्षेत्रमा चौरी, डि, गाईगोठ, भेडिगोठ पाल्ने संस्कृति वर्षेनी घट्दै गएको पाइएकाे छ। बाक्लो गरी लेकाली क्षेत्रमा खर्क बनाएर गोठ पाल्ने चलन विस्तारै घट्दै गएको छ।

उच्च पहाडमा चौंरी महोत्सव

सोमबार, ०३ बैशाख २०७५

रातभर चलेको हावा–हुण्डरीका कारण आयोजक तथा आगन्तुक तर्सिएका थिए। तर विहान छर्लंंग मौसम खुल्यो ।

पाँचथर गोल्डकपको उपाधि झापालाई

आइतबार, ०२ बैशाख २०७५

साविक विजेता विर्तामोड युनाइटेड क्लब झापाले फिदिममा सम्पन्न दोश्रो पाँचथर गोल्ड कपको उपाधि चुमेको छ। आइतबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी क्लबका स्टाइकर समेत रहेका नवयुग श्रेष्ठको दुई गोल प्रेरित झापाले न्यू स्टार क्लव सुनसरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

आइतबार, ०२ बैशाख २०७५

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो।

पाँचथर गोल्डकप  : ताप्लेजुङलाई हराउँदै सुनसरी फाइनलमा

बिहिबार, २९ चैत २०७४

रोज्जा खेलाडी लिएर मैदानमा उत्रिएपछि निक्कै आर्कषक प्रतिस्पर्धाबीच मिसन युनाईटेड ताप्लेजुङलाई हराउँदै न्यू स्टार क्लब सुनसरी सदरमुकाम फिदिममा जारी दोस्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनमा प्रवेश गरेको छ। पाएका मौका सदुपयोग गर्न नसक्दा अनुभवी खेलाडी लिएर मैदानमा आएको ताप्लेजुङ स्तब्ध बन्यो।

पाँचथरमा चौरी महोत्सवको तयारी तीव्र

बिहिबार, २९ चैत २०७४

शनिबार र आईतबार नेपाल–भारतको सिमाना पाँचथरको फालेलुङको चाररातेमा सम्पन्न हुने दोस्रो चौरी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जानकारी दिएको छ।

पहिलो सेमिफाइनलमा सुनसरी र ताप्लेजुङ भिड्दै

बिहिबार, २९ चैत २०७४

पाँचथर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार (आज) पहिलो सेमिफाइनल खेलमा न्यू स्टार सुनसरी र मिसन युनाइटेड क्लब ताप्लेजुङ बीच प्रतिस्पर्धा हुँदैछ।

पाथिभराले गर्दा आसपासका होटल भरिभराउ

बिहिबार, २९ चैत २०७४

पूर्वको चर्चित पाथिभरा देवी जाने बाटोको अन्तिम बस्तीको रुपमा रहेको ठूलोफेदी (माथिल्लो फेदी) का होटल अचेल खचाखच छन्।

पाथिभराले होटलहरु भरीभराउ

बुधबार, २८ चैत २०७४

पूर्वको चर्चित पाथीभरा देवि जाने बाटोको अन्तिम बस्तीको रुपमा रहेको ठूलोफेदी (माथिलो फेदी) मा रहेका होटलहरू खचाखच भरीएका थिए।

पाँचथर गोल्डकप : ताप्लेजुङको विजयी सुरुवात

आइतबार, २५ चैत २०७४

आयोजक पाँचथर क्लबका खेलाडीको रक्षापङ्तीको कमजोरीको फाइदा उठाउदै मिसन युनाईटेड क्लब ताप्लेजुङले फिदिममा आइतबार सुरु भएको दोश्रो पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ।

आइतबारदेखि पाँचथर गोल्डकप

शनिबार, २४ चैत २०७४

सदरमुकाम फिदिममा आइतबारदेखि सुरु हुने दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। खेलमैदान व्यवस्थापन, खेलाडी व्यवस्थन लगायतका सम्पूर्ण आन्तरिक तथा बाह्य तयारी पुरा भएको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ।

ढकमक्क फूल, चिरिच्याट घर

शनिबार, २४ चैत २०७४

काठ र ढुंगाले बनेका घर। जस्ताको छानो। घरहरू सफा र चिटिक्क छन्। हरेक घरका बार्दलीमा गमला राखिएका छन् । ती गमलामा विभिन्न प्रजातिका फूल रोपिएका छन्। लाग्छ– यी फूलले गाउँमा आउने जोकोहीलाई स्वागत गरिरहेका छन्।

६ अर्बमा कोसी करिडोरको ठेक्का सम्झौता

मङ्गलबार, २० चैत २०७४

पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने दु्रत सडक मार्गको रुपमा लिइएको ‘कोसी करिडोर’को काम अघि बढेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको छ।

फिदिम नगरपालिकाले राजश्व घटायो

आइतबार, १८ चैत २०७४

महंगो राजश्व बनाएको भन्ने चर्को आलोचना खेपेको फिदिम नगरपालिकाले राजश्व दर घटाएको छ। फिदिम नगरपालिकाको दोश्रो नगरसभाले विभिन्न सेवा तथा उपभोगका राजश्वमा कटौती गरेको हो। नगरवासीलाई चर्को राजश्व थुपारेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।

सिमानामा छैन सुरक्षा उपस्थिति

बुधबार, १४ चैत २०७४

केही दिनअघि जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली भारतसँग सीमा जोडिएको तिम्बुपोखरीदेखि फालोटसम्म सीमास्तम्भको अवस्थाबारे स्थलगत अवलोकन गरेर फर्कियो । त्यस क्रममा प्रहरी टोलीले केही सीमास्तम्भ हराएको पायो।

बलात्कारको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

मङ्गलबार, १३ चैत २०७४

बालिका बलात्कारको अभियोगमा प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरिएको छ। १४ बर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै अभिभावकको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले फाल्गुनन्द गाउँपालिका १ मा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बल बहादुर ढटाललाई मंगलबार विहान नियन्त्रणमा लिएको हो।

छर्रा बोकेर हिड्न बाध्य अनुपा

आइतबार, ११ चैत २०७४

२०५९ सालमा संखुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउदा अनकन्टार जंगलमा थिइन।

पाँचथरमा बढ्यो सडक दुर्घटना

आइतबार, ११ चैत २०७४

पाँचथरमा पछिल्ला ३ दिनमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। जिल्लाका ३ स्थानमा भएको सडक दुर्घटनामा ३ जनाको घटना स्थलमै मृत्यु भएको हो भने २ जना घाईते भएका छन्।

सीप सिक्दै अशक्त व्यक्तिहरू

बुधबार, ०७ चैत २०७४

शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनका लागि सीप सिकाइएको छ।

जलविद्युत् आयोजनाद्वारा राजस्व तिर्न अटेर

सोमबार, ०५ चैत २०७४

जिल्लामा निर्माणाधीन र निर्माण भइसकेका जलविद्युत् आयोजनाहरुले प्रयोग गरेका निर्माण सामग्रीको राजस्वतिरेका छैनन्। आयोजना निर्माणका क्रममा प्रयोग गरिएको ढुंगा, गिटी, बालुवाबापत बुझाउनुपर्ने रोयल्टी जलविद्युत् आयोजनाहरुले बुझाउन आलटाल गरेका छन्।