सुरेश प्राञ्जली

धनबहादुरको देश !

शनिबार, ०५ फागुन २०७४

उसको नाम धनबहादुर हो । नामले मात्रै हो धनबहादुर भएको । ऊ धनको धनी थिएन, मनको मात्रै थियो । नामजस्तो बलको बहादुर पनि थिएन । किनभने, बलियो हुनलाई धन नै चाहिँदो रहेछ । गरिब देशको ऊ नामले मात्रै धनी छ । साँच्चैका धनी त सुकिला नेता÷सांसद÷मन्त्री मात्र छन्, गरिब भनेका त मैला नागरिक मात्रै । ऊ त्यही मैलो नागरिक हो ।

कस्तो छ कर्मचारीको कर्म ?

मङ्गलबार, २८ कार्तिक २०७४

नेपालको कर्मचारी प्रशासन उदय भएको विगत हेर्दा तत्कालीन बेलायती उपनिवेश भारतबाट योग्यता प्रणालीजन्य संरचनालाई आत्मसात् गरेको देखिन्छ । त्यसपछि नै नेपालको कर्मचारी प्रशासनले विकसित र आजको आधुनिक आकार ग्रहण गर्दै आएको हो ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Fixed Ad