दीपक दाहाल

दीपक दाहाल

जोखिम उच्च, तयारी छैन

शुक्रबार, ११ जेठ २०७५

छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन।

वैदेशिक रोजगारी निःसन्तानको कारक बन्दैै

मङ्गलबार, ०८ जेठ २०७५

सर्लाहीका ३३ वर्षीय जनक महतो (नाम परिवर्तन) को बिहे भएको पाँच वर्ष भयो। विदेशमा काम गर्ने उनी बिहे भएको पाँच वर्षको अवधिमा तीनपटक घर आएका छन्। बिहेको दुई महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए। पहिलोपटक बिदेसिएको दुई वर्षपछि साढे २ महिनाको छुट्टीमा उनी घर आए।

बुढेसकालको तनाव प्रोस्टेट

सोमबार, २४ बैशाख २०७५

निमप्रसाद लम्साल लामो समयदेखि पिसाबसम्बन्धी समस्याले पीडित छन् । आफन्तलाई समस्या भन्न सकेका छैनन् तर उनको दैनिकी यही समस्याका कारण प्रभावित छ ।

मुक्तिनाथमा आइसियु

सोमबार, २४ बैशाख २०७५

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणक्रममा उनीसँगै सघन उपचार विशेषज्ञ (फिजिसियन एट एटेन्डेन्स) खटाउने भएको छ। मोदीले भ्रमण गर्ने मुस्ताङको मुक्तिनाथमा अस्थायी आइसियु र एयर एम्बुलेन्स स्ट्यान्डबाइ राखिने छ। काठमाडौं र जनकपुरमा पनि चिकित्सकसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिने छ।

डा. देवकोटाले भने, ‘सी वाज माई लास्ट केस’

आइतबार, २३ बैशाख २०७५

आफैंले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफाअगाडि खुट्टा फैलाएर बस्न सहज हुने गरी साना टेबुल राखिएका छन्। अगाडि उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन्। वरिष्ठ स्नायु विशेषज्ञ डा.उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा.मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी।

स्वर्णिम संकेतको दशक

शुक्रबार, १४ बैशाख २०७५

सन् १९६१ को जनगणनामा नेपालीको औसत आयु ४० वर्ष थियो । अहिले ६८ वर्ष छ । सडक, पूर्वाधारदेखि चेतनासम्ममा भएको विकाससँगै उपचार प्रविधिमा मारेको फड्कोको सबैभन्दा प्रमुख उदाहरण औसत आयुमा भएको वृद्धि हो।

सिकलसेल परीक्षणमा घरघरमा डाक्टर

बिहिबार, १३ बैशाख २०७५

अघिपछि स्वास्थ्यकर्मीको मुख देख्न मुस्किल पर्ने बारबर्दियामा थारु बस्तीमा यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको चहलपलह बढेको छ। सेता कोट (एप्रोन)लगाएका मानिसहरु घरघरै पुग्छन्। उनीहरु थारु समुदायमा व्याप्त जटिल रोग सिकलसेन एनिमियाबारे परामर्श र जाँचका लागि कुरा बुझाउँन घरघर पुगेका हुन्।

स्वास्थ्यमा अबौंं अनियमितता

मङ्गलबार, ०४ बैशाख २०७५

स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता गरेको पाइएको छ।

पिजी शुल्क २२ लाख

सोमबार, ०३ बैशाख २०७५

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त मेडिकल कलेजको स्नातकोत्तर तह (पिजी) को शुल्क २२ लाख रुपैयाँ निर्धारण गरेको छ। डा. गोविन्द केसीसँग भएको सम्झौता र मन्त्रिपरिषद् निर्णय पनि ५० हजार रुपैयाँ कम हुने गरी त्रिविले यस वर्षका लागि शुल्क निर्धारण गरेको हो।

विद्यालय भर्नामा डेढ दशकदेखि तामझाम, उपलब्धि न्यून

सोमबार, २६ चैत २०७४

आकर्षक देखाउन विद्यालयहरुमा सिँगारपटार भइरहेको छ। सांस्कृतिकलगायत कार्यक्रमको तयारी पनि भइरहेको छ। विद्यालय पुगेका बालबालिकालाई अबिर–माला लगाएर स्वागत गरिँदैछ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक डा.लोहनी, महत्वपूर्ण महाशाखामा समेत हेरफेर

सोमबार, १९ चैत २०७४

एक महिनादेखि रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा डा.गुणराज लोहनी नियुक्त भएका छन्। सोमबारको स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णयबाट एक महिनादेखि रिक्त पदमा लोहनीको नियुक्ती भएको हो। विभाग महानिर्देशक विहीन बन्दा औषधि तथा खोप खरिदलगायतका काम प्रभावित बनेको थियो।

देशभर औषधि र खोप अभाव

सोमबार, १९ चैत २०७४

स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ। विगत एक महिनादेखि महानिर्देशक नहुँदा जिल्लाजिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ।

हिमालतिर उक्लँदै तराईका रोग

शुक्रबार, १६ चैत २०७४

जलवायु परिवर्तनको प्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि व्यापक दायरामा देखिन थालेको छ।

चिकित्सा शिक्षा अध्यादेश संसदमा प्रस्तुत हुँदै

बुधबार, १४ चैत २०७४

बहुप्रतिक्षित चिकित्सा शिक्षा अध्यादेशलाई संसदमा प्रस्तुत गरिने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त अध्यादेशलाई पेश गर्ने निर्णय गरेको बताए।

खैनी–चुरोट बोकेर मन्त्रालय प्रवेश निषेध

मङ्गलबार, १३ चैत २०७४

निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् । मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिबाना तिर्नुपर्ने हुन्छ।

बेखबर छन् १३ हजार क्षयरोगी

आइतबार, ११ चैत २०७४

देशव्यापी उपचार सुरु भएको २२ वर्ष बितिसक्दा पनि अझै १३ हजार क्षयरोगी उपचारको दायरामा आएका छैनन्। यसले क्षयरोग फैलिने दर घटाउन चुनौती देखिएको छ।

पिजीमा चर्को शुल्क असुल्न छुट दिने खेल

शुक्रबार, ०९ चैत २०७४

चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) मा सरकारले तोकेको शुल्क लागू गर्न अटेरी गर्दै आएका मेडिकल कलेजलाई यो वर्ष पनि चर्को शुल्कमै पढाउने छुट दिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारी लागेका छन्।

प्रधानन्यायधीश विवादमा तानिएका फैसला

बुधबार, ०७ चैत २०७४

नियुक्तिको केही दिनमै बर्खास्त त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा.शशि शर्माको चारवर्षे कार्यकाल चार दिन बाँकी थियो। ३५ वटा पेसी सरेपछि ३६औं पेसीमा पुस २३ मासर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपक कार्कीको इजलासले शर्मालाई चार दिनका लागि पुनर्बहालीको आदेश दियो।

शून्यतिर खस्रे रोग

आइतबार, ०४ चैत २०७४

अन्धो बनाउने खस्रे रोग (ट्रकोमा) नेपालमा निवारण हुने अवस्थामा पुगेको छ । नेपाल नेत्रज्योति संघको अगुवाइमा गरिएको एकीकृत विशेष अभियानपछि यो रोग निवारणको चरणमा पुगेको हो।

‘यो नै अन्तिम देखाइ होला, अब भेट हुँदैन’

शुक्रबार, ०२ चैत २०७४

नेपालका चर्चित शल्यचिकित्सकहरु डा. एसके भट्टाचार्य, डा. भोलाराज जोशी, डा. महेश खकुरेल, डा. प्रकाश सायमी, डा. उत्तम श्रेष्ठलगायत करिब २ दर्जन उपस्थित छन्।  अधिकांशका आँखामा आँसु देखिन्छ। कोही बलैपूर्वक आँसु लुकाउँदै आँखा नजुधाईकन बिदाइका हात हल्लाउँदै छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।