रुद्र खड्का

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन चार कार्यदल

मङ्गलबार, ०४ बैशाख २०७५

लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहँदै आएको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सोमबार चार कार्यदल गठन गरिएको छ।वैदेशिक रोजगारीको समस्यासँग जोडिएका विभिन्न क्षेत्रमा केन्द्रित रहँदै ती कार्यदल गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए।

विकासे कार्यालयमा सबभन्दा बढी बेरुजु

सोमबार, ०३ बैशाख २०७५

विकास निर्माणका काम गर्ने जिम्मेवारी पाएका कार्यालयमा नै सबभन्दा बढी रकम बेरुजु हुने गरेको पाइएको छ।

बाग्मती सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोसी–मरिन

आइतबार, ०२ बैशाख २०७५

सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोशी–मरिन डाइभर्सन आयोजना सुरु हुने भएको छ।

व्यवसायीको दवावमा हुन सकेन संशोधन

मङ्गलबार, २७ चैत २०७४

व्यवसायीहरुले वैदेशिक रोजगार ऐन संशोधन नगर्न दवाव दिएपछि ऐनको मस्यौदा कानुन मन्त्रालयबाट पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै फिर्ता भएको छ।

सबैकाे कथा भुइँखाट

शनिबार, २४ चैत २०७४

कथा कल्पनाशील हुनुपर्छ वा वास्तविकता ? साहित्यिक क्षेत्रमा यो वर्षौंदेखिको बहस हो । कल्पना नगर्ने हो भने त्यो पठनका लागि आकर्षक हुँदैन भन्ने एकथरिको मत रहँदै आएको छ । यदि कथालाई कल्पनाले बुन्ने हो भने त्यो हावाले भरिएको बेलुन जस्तो हुने र जुनसुकै बेला प्याट्ट फुट्न सक्ने ठान्ने पनि धेरै छन्।

चालु बजेटभन्दा ६ गुणा बढी खर्च

शुक्रबार, २३ चैत २०७४

विनियोजित बजेट खर्च नहुने अधिकांश आयोजनाको वर्षौंदेखिको समस्या हो। तर, चालु आर्थिक वर्षमा एउटा त्यस्तो आयोजना देखिएको छ, जसले अहिलेसम्ममा विनियोजित बजेटभन्दा चार गुणा बढी रकम खर्च गरिसकेको छ। आर्थिक वर्षको अन्त्यसम्म ६ गुणा बढी रकम सक्ने गरी धमाधम काम भइरहेको छ। यो वर्ष विनियोजन गरिएको बजेटभन्दा बढी रकम खर्च गर्ने आयोजना भेरी–बबई डाइभर्सन हो।

निःशुल्क तालिममा नाम मात्रको आवेदन

बिहिबार, २२ चैत २०७४

वैदेशिक रोजगारीमा जाने युवायुवती दक्ष होऊन् भनेर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पटकपटक सूचना प्रकाशित गर्दा पनि लक्षित वर्गले चासो नदेखाउँदा कार्यक्रम नै अन्योलमा परेको छ।

कोरियाका लागि मागको १२ गुना बढीको आवेदन

मङ्गलबार, २० चैत २०७४

देशमा बेरोजगारीको समस्या दिन प्रतिदिन कसरी चुलिँदो छ भन्ने पछिल्लो उदाहरण कोरिया जानका लागि संकलन भएको आवेदनलाई लिन सकिन्छ।

वैदेशिक रोजगारीका लागि यूएई जान प्रहरी रिपोर्ट नचाहिने

आइतबार, १८ चैत २०७४

संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ। अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्रीको जबाफ कुर्दै शकुन्तला

आइतबार, १८ चैत २०७४

झापा, दमक–३ की शकुन्तला दवाडीलाई वर्षौंदेखि समाजमा भन्ने गरिएको ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने उखान आफ्नै जीवनमा मिल्ला कि भन्ने आशा लाग्न थालेको छ।

महिलाको उमेर विवाद सुल्झाउलान् मन्त्रीले?

बुधबार, १४ चैत २०७४

रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निभाउँदै आएको वैदेशिक रोजगारीमा समस्या यति नै छन् भन्न सकिने अवस्था छैन।

घन्टौं लाममा

शनिबार, १० चैत २०७४

निरन्तर १० घन्टा लाइन बसेर लाजिम्पाटस्थित ग्लोबल आइएमई बैंकको शाखामा दुई हजार पाँच सय रुपैयाँ जम्मा गर्न सक्दा शुक्रबार रामेछाप, मन्थलीका शैलेन्द्र श्रेष्ठ निकै खुसी देखिए।

वर्षमा पाँच लाख पयर्टक : कर्णाली सरकार

शुक्रबार, ०९ चैत २०७४

सातमध्ये सर्वाधिक गरिबी रहेको कर्णाली प्रदेशले २०७५ सालमा पाँच लाख पयर्टक भित्र्याउने महत्वांकाक्षी योजना सार्वजनिक गरेको छ। पर्यटनको प्रचूर सम्भावना हुँदाहुँदै त्यसबाट लाभ लिन नसक्दा गरिबीमा सुधार हुन नसकेको बेला कर्णाली प्रदेशको सरकार पर्यटन क्षेत्रबाट लाभ लिन कस्सिएको हो।

गौरवका तीन आयोजनाले सुको पनि खर्च गरेनन्

मङ्गलबार, ०६ चैत २०७४

आर्थिक समृद्धिका लागि विकास, निर्माणलाई जोड दिनुपर्नेे आवाज उठिरहेको बेला तीनवटा गौरवका आयोजनाले ६ महिना समय एक सुको खर्च नगरी बिताएका छन्।

‘श्रम स्वीकृत लिन अब काठमाडौं आउनु पर्दैन’

आइतबार, ०४ चैत २०७४

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार ऐन संशोधन गर्ने बताएका छन्। २०६४ सालमा बनेको उक्त ऐन संशोधन नहुँदा विदेश जाने कामदार पीडित हुँदै आएका छन्।

कतार र युएईसँगको श्रम सम्झौता पुनरावलोकन हुँदै

आइतबार, ०४ चैत २०७४

महिलालाई घरेलु कामदारको रूपमा पठाउने गरी सरकारले कतार र संयुक्त अरब इमिरेट्स (युएई) सँग नयाँ श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ।

११ महिनापछि रित्तो हात घर

सोमबार, २८ फागुन २०७४

दूधकोशी–८ सोलुखुम्बुका बलबहादुर राईले सानैदेखि ठूला सपना कहिल्यै देखेनन् । सके स्वदेशमै काम नगर्ने, त्यस्तो अवसर नपाए वैदेशिक रोजगारीमा जाने उनको त्यति मात्र सोच थियो । गाउँ, घरका साथीभाई धमाधम वैदेशिक रोजगारीमा जाने क्रम बढेका बेला राईलाई पनि वैदेशिक रोजगारीको मोहले च्याप्न थाल्यो । अन्ततः एक वर्षअघि उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे ।

शान्ता त फर्किइन् तर धेरै बेखबर

शुक्रबार, २५ फागुन २०७४

गाउँमा रोजगारी नपाएपछि १५ वर्षमै साउदी अरेबिया जान बाध्य शान्ता पछिल्लो ६ वर्षदेखि सम्पर्कविहीन थिइन् । शान्ता बिहीबार स्वदेश फर्के पनि उनीजस्ता धेरै महिला खाडी मुलुकमा बेखबर छन् ।

पाँच राष्ट्रिय गौरवका आयोजना दयनीय

बिहिबार, २४ फागुन २०७४

सरकारले प्राथमिकताका साथ घोषणा गरेका राष्ट्रिय गौरवका आयोजना निर्माण शैलीमा अझै सुधार हुन नसकेको पाइएको छ।

कामै दिन नसक्ने रोजगारदाताबाट माग

बुधबार, २३ फागुन २०७४

बेलकोटगढी–३, नुवाकोटका सञ्जिव मुडभरीलाई स्वदेशमै मासिक २०–२५ हजार रुपैयाँ कमाउन कुनै गाह्रो थिएन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Fixed Ad