मिथिलेश यादव

मिथिलेश यादव

चाइनिज स्याउ भारत तस्करी

बुधबार, ०९ जेठ २०७५

सिरहाबाट चाइनिज स्याउको तस्करी बढेको छ । सीमामा तायनाथ सशस्त्र प्रहरीसँग सेटिङमा स्याउ तस्करी हुने गरेको पाइएको छ ।

जहाँका जनता आधारभूत सेवा पाउन घण्टौँ पैदल हिड्नुपर्छ

शनिबार, ०५ जेठ २०७५

धनगढीमाई नगरापालिका– १४ खुट्टीकी सबिता मगर(१८) ले पहिलो सन्तानलाई घरमै जन्म दिँदै थिईन। उनले पहिलो सन्तान छोरी जन्माईन। तर, साथी(साल) अड्कीयो। जसका लागि उनलाई अस्पताल नपुगी भएन।

'खाजा कार्यक्रम'मा ब्यापक भ्रष्टाचार

मङ्गलबार, ०१ जेठ २०७५

सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित अधारभूत विद्यालय खैरबोनाले शिक्षामा ८० जना विद्यार्थीको तथ्यांक बुझाएर दिवा खाजा कार्यक्रमबापत १ लाख ३३ हजार २ सय रुपैयाँ निकासा लिए ।

मोदी भ्रमणको सन्देश

शुक्रबार, २८ बैशाख २०७५

पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा अवतरण हुँदा उनको तारिफमा शब्दको पुल नै निर्माण भएको थियो। समाजिक सञ्जालदेखि राजनीतिक बजारलाई मोदीको चर्चाले छप्पकै छोपेको थियो। चार वर्षपछि शुक्रबार मोदी रुट परिवर्तन गर्दै प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अवतरण हुँदा ठूलो संख्यमा उपस्थित नागरिकले मोदी मोदी भन्दै स्वागत गरे । औपचारिक स्वागत एयरपोर्ट पुगेर प्रदेश प्रमुख लालबाबु राउतले गरेका थिए।

वैकल्पिक लोकमार्गको आडमा तयारी गिट्टी भारत निकासी

मङ्गलबार, २५ बैशाख २०७५

त्रियुगा नगरपालिका–७ चुहाडेमा ‘धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना (पूर्वी खण्ड) निर्माण सामग्री प्रशोधन प्लान्ट’ लेखिएको बोर्ड झुन्डिएको छ। बोेर्डको पछाडिपट्टि ठूलो प्लान्ट ‘क्रसर उद्योग’ सञ्चालित छ। चुरे वनसँगै टाँसिएर सञ्चालित क्रसर उद्योगको अभिलेख जिल्ला घरेलु तथा साना उद्योग कार्यालय उदयपुर (गाईघाट) मा छैन।

सिरहामा गोली हानी युवकको हत्या

सोमबार, २४ बैशाख २०७५

आईतबार अबेर राती सिरहाको अर्नामा गाउँपालिका १ मा गोलीप्रहार गरी एक युवकको हत्या भएको छ। गोली प्रहारबाट सोही ठाउँका धर्मेन्द्र कुमार सिंह (२८) को मृत्यु भएको प्रहरीले जनाएको छ।

यात्रु बसबाट चाइनिज स्याउ तस्करी

आइतबार, २३ बैशाख २०७५

करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ। लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ । जीप, ट्रयाक्टरबाट स्याउको भारत तस्करीबारे सामाचार सावर्जनिक भएपछि तस्करहरूले साधन र रुट परिवर्तन गरेका हुन।

नियमनकारी निकायको सन्देहपूर्ण मौनता

शुक्रबार, २१ बैशाख २०७५

घरेलु तथा साना उद्योग कार्यालय लहानले सिरहाको कर्जन्हा–९ मा प्रशान्त बालुवा प्रशोधन उद्योग दर्ता अनुमति दियो। यो उद्योगको उद्देश्यमा प्रस्ट उल्लेख छ– बालुवा प्रशोधन गर्ने। यसको अर्थ हो बालुवा धोएर सफा बनाई सप्लाई गर्ने।

नेपाली मुलका विहारीको कथा : यो मन त मेरो नेपाली हो

शनिबार, १५ बैशाख २०७५

बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत खुटौना सहर प्रवेशद्वारमै सडकको दुबैतर्फ(पूर्व–पश्चिम) हरियो रंगको वोर्डमा सेतो अक्षरले लेखिएको छ– ‘पहाडी टोला’। भारतीय सहरमा ‘पहाडी टोला’ लेखिएको यो बोर्डले यहाँ पुग्ने जोकोहीलाई कौतुहल बनाउँछ।

जसले आँखा अस्पतालको जग बसाले

बिहिबार, १३ बैशाख २०७५

नेपालमा अन्धोपनको डरलाग्दो तस्बिर सार्वजनिक भएपछि क्रिस्टोफेल ब्लाइन्डेन मिसन, जर्मनी (सिबिएम) ले चासो देखायो। नेपाललाई अन्धोपन निवारणमा सहयोग पु-याउन मिसन सन् १९८२ डिसेम्बरमा नेपाल आयो। मिसन समाज कल्याण परिषद्सँग सम्झौता गरी नेपाल नेत्र ज्योति संघअन्तर्गत सगरमाथा अञ्चललाई कार्यक्षेत्र बनाई अन्धोपन निवारणमा काम सुरु ग-र्या।

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

सोमबार, १० बैशाख २०७५

सिरहाबाट चिनियाँ स्याउको तस्करी बढेको छ। सुरक्षाकर्मी भन्सार कर्मचारी लगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाइएको छ।

सेटिङमा अवैध उत्खनन्

शनिबार, ०८ बैशाख २०७५

सिरहाको धनगडिमाई नगरपालिका ९ मा खानीको नाममा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ। जिल्ला समन्वय समितिबाट ईजाजत नलिई ग्राभेल उत्खन्न भैरहँदा पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

स्वास्थ्य केन्द्रमा नाडी छामेर उपचार गरिँदै

शनिबार, ०८ बैशाख २०७५

रुघाखोकी, ज्वरोले थलिएकी डेढ बर्षीया कृतिका यादवको नाडी छामेर बिरामी ठम्याउँदै थिए स्वास्थ्य चौकी मझौराका ईन्चार्ज(सिअहेव) रामेश्वार प्रसाद यादव। छातीको घरघराहट(कफ जमेनजमेको) लगायतको जाँच गर्ने उपकरण एथेसस्कोप(आला) नहुँदा स्वास्थ्यकर्मी यादवले उनको नाडीं छामेर बिरामी पता लाउँदै थिए।

गफ हाक्न होइन काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

बुधबार, ०५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गफ हाक्न नभई काम गर्न आएको टिप्पणी गरेका छन्। यो सरकार गफ गरेर चर्चा कमाउने भन्दा जनताको काम गर्न आएको उनको भनाई थियो।

बलात्कारको बढ्दो ग्राफ, पीडक चिनजानकै बढी

आइतबार, ०२ बैशाख २०७५

माघ २५ गत्ते सिरहा नगरपालिका–३ कि ११ वर्षीया बालिका छिमेकी युवकबाट बलात्कृत भईन। घर नजिकै रहेको गोठमा साँझ साढे सात बजे बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई छिमेककै युवकले मुख थुनेर बलात्कार गरे।

वार्षिक सम्झनामा खुम्चियो सलहेस सर्किट

शनिबार, ०१ बैशाख २०७५

प्रतापी राजा सलहेस गाथासंग जोडिएका धार्मिकस्थलहरु वार्षिक सम्झनामा सिमित छन्। वर्षमा एक पटक लाग्ने मेलामा ओर्लिने जनउभारमा सबै रमाउँछन्। मेला सम्पन्न भएपछि यस क्षेत्रको रौनक हराउँछ।

खाडीको सुन लहानमा किनबेच

शनिबार, २४ चैत २०७४

लहानको मुख्यचोकस्थित एउटा चिया पसलमा सुन खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक महिलासहित तीनजनालाई नियन्त्रणमा लियो।

लागूऔषध, सुन र गोलीसहित युवक पक्राउ

बुधबार, २१ चैत २०७४

लागुऔषध, सुन र गोलीसहित लहान प्रहरीले बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ। सिरहाको कल्याणपुर नगरपालिका–१ चत्तरी टोलका २८ वर्षीय मोहम्मद सजाबुल शेखलाई प्रहरीले पक्राउ गरेको हो।

किसानको ‘जल’ सपना : नहर छ, पानी छैन

सोमबार, १९ चैत २०७४

पश्चिमको ग्रामीण क्षेत्र बन्दिपुरका मुक्तिलाल सिंह (५५) लाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन। कृषिमा समर्पित उनलाई सरकारसँग केबल एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल। जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाईको व्यवस्था।

हुलाकी राजमार्गको सपना

शनिबार, १७ चैत २०७४

हुलाकी सडकलाई हुलाकी राजमार्गको स्वरुपमा देख्ने बरियारपट्टी–३ का रासलाल यादवको(८२) सपना दशक बढी समयदेखिको हो। हुलाकी सडक राजमार्गको रुपमा विकास हुने चर्चा चुलिँदा उनमा भरोसाको पालुवा पलाउँछ, सेलाउँदा भरोसाको पालुवापनि सेलाउँछ। हुलाकी राजमार्ग देख्ने सपना पलाउने र सेलाउने क्रम छ दशकदेखि चलिरहेको छ।