तराईमा बाढीको कहर, हेर्नुस् १६ तस्बिर

आइतबार, २९ साउन २०७४, ०८ : ४८ नागरिक


अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोले हजारौं जना विस्थापित बनेका छन्। बाढीले पूर्व झापा, सुनसरी, सप्तरी, सिरहा, रौतहट, पर्सा, चितवन, दाङ, बाँके, बर्दियालगायतका क्षेत्र प्रभावित बनेका छन्। मौसम पूर्वाअनुमान शाखाले वर्षा अझै हुने भन्दै जोखिम मानिएका क्षेत्रबाट अन्यत्र सर्न प्रशासनले आग्रह गरेको छ। नागरिकन्युजका जिल्ला संबाददाहरुले पठाएका तस्बिर हेर्नुस्।























यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

‘पिँजडा ब्याक अगेन’ ट्रेलर

आगामी माघ ४ गते रिलिज हुन लागेको फिल्म ‘पिँजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार पत्रकारमाझ सार्वजनिक...

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

नेपाल भारतका कला ‘एकै छाँया’मुनी

फाइन आर्टमै पिएचडी गरेकी भारतकी कलाकार डा.सरोज रानीको कला यसबेला नेपाल कला परिषदमा प्रदर्शन भइरहेको छ । सोमबारदेखि सुरु भएको...

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...