अन्तर्राष्ट्रिय
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
ट्रेन्डिङ
अन्तर्राष्ट्रिय
१० घण्टा अघि
जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च
जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ।
अन्तर्राष्ट्रिय
१३ घण्टा अघि
ओलम्पिक आयोजनामा भारतको दाबी
अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो।
अन्तर्राष्ट्रिय
१५ घण्टा अघि
भेनेजुएलाले विपक्षी नेताहरूलाई जिम्मेवारीमा जान रोक्ने कानुन खारेज गर्ने
भेनेजुएलाले विपक्षी नेताहरूलाई पदबाट रोक्ने कानुन खारेज गर्ने भएको छ।
अन्तर्राष्ट्रिय
१७ घण्टा अघि
चीन र रुस इरान मामिलामा टाढै छन् : ट्रम्प
रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भने, ‘उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका छन्।
अन्तर्राष्ट्रिय
१९ घण्टा अघि
बंगलादेश सरकारले रोक्यो हसिनाको गृहजिल्लाको बजेट, रेलसेवा र प्रहरी चौकी पनि बन्द
बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा विकासका लागि उपलब्ध गराउँदै आएको बजेट रोक्का गरेको छ।
अन्तर्राष्ट्रिय
२० घण्टा अघि
अस्ट्रेलियामा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या बढ्दै, ५१ प्रतिशतले सेवन गरेको तथ्याङ्क
अस्ट्रेलियाका आधाभन्दा बढी नागरिकले आफ्नो जीवनकालमा कम्तीमा एकपटक अवैध लागुऔषध सेवन गरेको पाइएको छ।
अन्तर्राष्ट्रिय
२० घण्टा अघि
खल्तीमा २४ रुपैयाँ बोकेर घरबाट निस्किएका मजदुरका छोरा भूषण ठाकरे बने करोडपति
भारत महाराष्ट्रको जलगाउँका २८ वर्षीय भूषण ठाकरेले भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड रुपैयाँ जितेका छन्।
अन्तर्राष्ट्रिय
१० मंसिर २०८३
जर्मनीको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सीमित
आर्थिक वृद्धिदर यसअघि गरिएको ०.२ प्रतिशतको प्रारम्भिक अनुमानभन्दा कम हो । दोस्रो त्रैमासिकमा भने अर्थतन्त्र ०.३ प्रतिशतले विस्तार भएको थियो ।