‘टेलिभिजन सञ्चालकको आवरणमा जाली नोट तस्करी’
२२ असार २०८२
•
३ मिनेट पाठ
‘टेलिभिजन सञ्चालकको आवरणमा जाली नोट तस्करी’
नक्कली भारतीय रुपैयाँको कारोबारबाट आर्जन गरेको सम्पत्ति व्यापारी युनुस अन्सारीलाई ९ करोड रुपैयाको सम्पत्ति शुद्धिकरण मुद्दा लगाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । सिआइबीले टेलिभिजन सञ्चालकको आवरणमा जाली नोट तस्करी गरेको आरोप समेत लगाएको छ । 




नेशनल टेलिभिजनमा लगाएको निष्कर्ष सिआइबीले निकालेको छ । सोही अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । गत शुक्रबार नेशनल टेलिभिजन प्रालिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । 

अन्सारीले भारतीय जाली नोटसमेतको कसुर गरी प्राप्त गैरकानुनी स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ । त्यस्तै, उनकी श्रीमती सालमा खातुनसहित बाराका प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको छ ।

जेलबाट छुटेलगत्तै अन्सारीलाई नियन्त्रणमा लिएर सिआइबीले अनुसन्धान गरेको थियो । उनको र टेलिभिजनको खातामा आएको पैसाको विश्लेषण गरी सिआइबीले आपराधिक कामबाट उनले सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो । उनी पक्राउ परेसँगै उनको टेलिभिजन भने बन्द भइसकेको छ । आइतबार जिल्ला अदालतमा उनको थुनछेक बहस हुँदैछ । 

अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । अन्सारीमाथि २०६७ सालमा जेलभित्रै गोली प्रहार समेत भएको थियो । ‘युनुस अन्सारीले अवैध नक्कली भारतीय मुद्रा सम्बन्धी (खोटा चलन) समेतका कसुरमा संलग्न रही अवैध तरिकाले अकूत सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण  कसूर समेत गरेको र युनुसको व्यवसाय, कम्पनी तथा निज तथा निजका निकट व्यक्तिहरूको बैंक तथा वित्तीय संस्थाका खाताहरूमा कसूरबाट आर्जित सम्पत्तिलाई बेध बनाउने उदेश्यले व्यक्तिगत तथा कम्पनीका खाताहरू तथा सम्पत्तिहरूमा भएका रकमान्तर, हस्ताण्तरण, ट्रान्सफर, धारण तथा प्रयोग भएका कारोबार तथा ऐन लागु भए पश्चातको समयावधीलाई आधार मानी प्रतिवादीले के–कुन विधि तथा प्रकृया अपनाई कसूरजन्य कृयाकलापको माध्यमबाट के–कसरी शुद्धीकरण गरे भन्ने सम्बन्धमा प्रतिवादी युनुस अन्सारी उपरको सम्पत्ति शुद्धीकरण कसूर गरेको देखियो’, अन्सारीलाई लगाइएको प्रतिवेदनमा भनिएको छ । 

नेशनल टेलिभिजन प्रालिका संचालक प्रतिवादी युनुस अन्सारीले मिडियामा लगानीकर्ताको आवरणमा अवैध भारतीय जाली नोट (खोटा चलन) कारोबारमा संलग्न रहँदै उल्लिखित कसूरहरूबाट प्राप्त गैरकानुनी आर्जनबाट जग्गा समेत चोकट महतोको नाममा खरीद गरी उनीबाट सिताराम प्रसाईको नाममा नामसारी भएपनि युनुस अन्सारी र उनको परिवार नै बसी आएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । 

प्रहरीका अनुसार युनुस अन्सारीले योजनावद्ध रुपमा दुषित मनसायका साथ भारतीय जाली नोट (खोटा चलन) समेतका कसुर गरी गैरकानूनी स्रोतबाट प्राप्त रकम धारण गरी, लुकाउने छल्ने, अधिकार र स्वामित्व परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति स्वरुप र स्रोत छल्ने एवम् बदल्ने र सम्पतिको गैर–कानूनी स्रोत र सोबाट प्राप्त सम्पत्तिको दुरी कायम गर्ने जस्ता विभिन्न तरिका एवम् विधिहरुको प्रयोग गरी गराई गैरकानूनी स्रोतको रकमलाई विभिन्न व्यक्तिहरूमा हस्तान्तरण समेत गरेको पनि प्रहरी प्रतिवेदनमा उल्लेख छ । अहिले उनी विरुद्ध जिल्ला अदालतमा थुनछेक बहस भैरहेकको छ ।
अर्को समाचार
‘टेलिभिजन सञ्चालकको आवरणमा जाली नोट तस्करी’
२२ असार २०८२
•
३ मिनेट पाठ
‘टेलिभिजन सञ्चालकको आवरणमा जाली नोट तस्करी’
नक्कली भारतीय रुपैयाँको कारोबारबाट आर्जन गरेको सम्पत्ति व्यापारी युनुस अन्सारीलाई ९ करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दा लगाइएको छ ।




नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । सिआइबीले टेलिभिजन सञ्चालकको आवरणमा जाली नोट तस्करी गरेको आरोप समेत लगाएको छ । 

नेशनल टेलिभिजनमा लगाएको निष्कर्ष सिआइबीले निकालेको छ । सोही अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ । गत शुक्रबार नेशनल टेलिभिजन प्रालिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

अन्सारीले भारतीय जाली नोटसमेतको कसुर गरी प्राप्त गैर कानुनी स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ । त्यस्तै, उनकी श्रीमती सालमा खातुनसहित बाराका प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको छ ।

जेलबाट छुटे लगत्तै अन्सारीलाई नियन्त्रणमा लिएर सिआइबीले अनुसन्धान गरेको थियो । उनको र टेलिभिजनको खातामा आएको पैसाको विश्लेषण गरी सिआइबीले आपराधिक कामबाट उनले सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो । उनी पक्राउ परेसँगै उनको टेलिभिजन भने बन्द भइसकेको छ । आइतबार जिल्ला अदालतमा उनको थुनछेक बहस हुँदैछ । अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो। अन्सारीमाथि २०६७ सालमा जेलभित्रै गोली प्रहार समेत भएको थियो ।

‘युनुस अन्सारीले अवैध नक्कली भारतीय मुद्रा सम्बन्धी (खोटा चलन) समेतका कसुरमा संलग्न रही अवैध तरिकाले अकूत सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण  कसूर समेत गरेको र युनुसको व्यवसाय, कम्पनी तथा निज तथा निजका निकट व्यक्तिहरूको बैंक तथा वित्तीय संस्थाका खाताहरूमा कसुरबाट आर्जित सम्पत्तिलाई वैद्य बनाउने उद्देश्यले व्यक्तिगत तथा कम्पनीका खाताहरू तथा सम्पत्तिहरूमा भएका रकमान्तर, हस्तान्तरण, ट्रान्सफर, धारण तथा प्रयोग भएका कारोबार तथा ऐन लागु भए पश्चातको समयावधिलाई आधार मानी प्रतिवादीले के–कुन विधि तथा प्रकृया अपनाई कसुर जन्य क्रियाकलापको माध्यमबाट के–कसरी शुद्धीकरण गरे भन्ने सम्बन्धमा प्रतिवादी युनुस अन्सारी उपरको सम्पत्ति शुद्धीकरण कसूर गरेको देखियो’, अन्सारीलाई लगाइएको प्रतिवेदनमा भनिएको छ । 

नेशनल टेलिभिजन प्रालिका संचालक प्रतिवादी युनुस अन्सारीले मिडियामा लगानीकर्ताको आवरणमा अवैध भारतीय जाली नोट (खोटा चलन) कारोबारमा संलग्न रहँदै उल्लिखित कसुरहरूबाट प्राप्त गैर कानुनी आर्जनबाट जग्गा समेत चोकट महतोको नाममा खरिद गरी उनीबाट सिताराम प्रसाईँको नाममा नामसारी भएपनि युनुस अन्सारी र उनको परिवार नै बसी आएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीका अनुसार युनुस अन्सारीले योजनाबद्ध रुपमा दूषित मनसायका साथ भारतीय जाली नोट (खोटा चलन) समेतका कसुर गरी गैर कानुनी स्रोतबाट प्राप्त रकम धारण गरी, लुकाउने छल्ने, अधिकार र स्वामित परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति स्वरूप र स्रोत छल्ने एवम् बदल्ने र सम्पत्तिको गैर–कानुनी स्रोत र सोबाट प्राप्त सम्पत्तिको दुरी कायम गर्ने जस्ता विभिन्न तरिका एवम् विधिहरूको प्रयोग गरी गराई गैर कानुनी स्रोतको रकमलाई विभिन्न व्यक्तिहरूमा हस्तान्तरण समेत गरेको पनि प्रहरी प्रतिवेदनमा उल्लेख छ । अहिले उनी विरुद्ध जिल्ला अदालतमा थुनछेक बहस भैरहेकको छ ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस