काठमाडौं-गायक रुपकुमार राइको ‘रुप’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको सिर्जनामा यो रोमान्टिक गीतमा केकी अधिकारी र जीवन भट्टराईको नृत्य रहेको छ।
रुप एल्बममा संगीतकार शान्तिराम राई, सचिन सिंह र महेश खड्का रहेको छन् भने म्युजिक एरेन्जर किरण कंडेल, महाराज थापा, नर्भु शेर्पा हुन्। भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्।
हिलटोन म्यूजिक सेन्टरको व्यवस्थापनमा उक्र भिडियो गीत सार्वजनिक भएको हो। ‘राईको ‘तिम्रो मनमा के छ, थाहा छैन केही’ बोलको गीत दर्शकले निकै रुचाइरहेका छन्।