लता के। सी ।
तीनकुने , काठमाण्डौँ ।
विद्वानहरूको माझमा बसेर आज ऊ गुरुको तर्कप्रति प्रतिवाद गर्दै थियो ।
गुरुले सोचे , ञञ आज यसलाई के भएछ कुन्नि रु कुनै बेला मेरो शिष्य रहदाको अवस्थामा त उसलाई मेरो विद्वतामा मात्र विश्वास थियो । उमेरमा पनि म निकै अनुभवी नै हुँ । झझ
गुरुले एकान्त पारेर उसलाई जिस्काए , ञञउसो भए तिमीलाई मभन्दा ठूलो भएँ भन्ने अहङ्कार चडेछ है १ झझ
उसले तुरुन्तै जवाफ दियो , ञञ विषय अहङ्कारको होइन गुरु १
ज्ञानप्राप्तीमा को कत्तिको पुनर्नवीन ९ अपडेट० छ भन्ने कुरा हो ।झझ
गुरु असमझमा परे । उनले भने , ञञ तिम्रो मनसाय के हो १ भन्न चाहेको कुरा बुझिने गरेर प्रष्ट भन । झझ
उसले हाँस्दै भन्यो , ञञ बूढो भएँ भनेर नातिनीसंग टिकटकमा समय बिताउन थालेपछि नवीन ज्ञान विज्ञानसंग कसरी जुझ्ने त रु कहिलेकाँही सानो मानिस पनि सही हुन सक्छ नि गुरु , होइन ररु झझ
गुरुले गम खाँदै भने ,ञञ हो , तिमीले गहन कुरा गर्यौ । मैले समर्थन जनाएँ ।झझ
उसले तर्क राख्यो ,ञञसबै मानिसमा गुण र विवेक त हुन्छ नै १ त्यसको प्रयोग कसरी गरेर सफलता प्राप्त गर्ने रु भन्ने कुरा उसको
नितान्त व्यक्तिगत प्रयास हो नि गुरु रु झझ
ञञतिमीमा धेरै भिन्नता आएको पाएँ ।खुसी लाग्यो ।झझ गुरुले हर्षाश्रु खसाले ।
गुरुलाई अङ्कमाल गरेर उसले भन्यो , ञञ गुरुको निर्देशन अनुसार नै मैले लगन र साधनालाई मित्र बनाएँ अनि आज यो स्थानमा उँभिन सफल भएको हुँ । झझ
ीबतब
ीबतब प्ऋ