समीपलाई ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
०९ मंसिर २०८१
•
२ मिनेट पाठ
समीपलाई ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’ अर्पण गर्ने निर्णय गरेको छ। नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो।




लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन्।

उनको भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह ), अक्षरअक्षरमा देश  (मुक्तकसङ्ग्रह ), नदीको राजमार्ग (लघुकथासङ्ग्रह )  कृति प्रकाशित छन्  भने उनले विभिन्न साहित्यिक पत्रिकाहरू पनि सम्पादन गरिसकेका छन्। मूलत: गजलकारका रूपमा परिचित उनी, कविता, गीत, गजल, मुक्तकसँगसँगै कथा र लघुकथा लेखनमा  पनि उनको कलम उत्तिकै चलिरहेको हुन्छ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष  कृष्ण गिरीको छनौट समितिले  समीपलाई   पुरस्कारका लागि चयन गरेको हो।

साहित्यकार दीपक समीपले यसअघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५४, राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार  २०५५ , खुल्ला मुक्तक प्रतियोगिता २०५५ प्रथम, गजल साधना सम्मान  २०६३, (भूगोलभित्र नकोरिएको देश,गजल सङ्ग्रहका लागि), समता काव्य सम्मान २०६६, शिल्पी साहित्य सम्मान २०६६, स्रष्टा साहित्य चौतारी पुरस्कार २०६८, गजल प्रतिभा पुरस्कार  २०६९, अक्षरयात्रा सम्मान २०७०, गजल सन्ध्या सम्मान २०७०, मुक्तक मन्च पोखरा सम्मान २०७३, गजल मन्च मकवानपुर सम्मान २०७४, लेखक कृति पुरस्कार २०७९, (अक्षर अक्षरमा देश  मुक्तक सङ्ग्रहका लागि),  बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०, अभिलेख सम्मान २०८१ प्राप्त गरिसकेका छन्।

लमजुङ पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थपित सो पुरस्कारको राशि दश हजार रुपैंया र सम्मानपत्र रहेको छ। हरेक दुईदुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो। यही  मंसिर १५ गते शनिबार  एक भव्य समारोहको आयोजना गरी साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले  जानकारी गराएका छन्।
अर्को समाचार
समीपलाई अर्पियाे ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
१६ मंसिर २०८१
•
२ मिनेट पाठ
समीपलाई अर्पियाे ‘प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान पुरस्कार २०८१’ अर्पिएको छ। नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाेमा लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार अर्पिएको हो।




लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन्। हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह ), अक्षर अक्षरमा देश (मुक्तकसङ्ग्रह) र नदीको राजमार्ग (लघुकथासङ्ग्रह) प्रकाशित छन्।

उनले विभिन्न साहित्यिक पत्रिका पनि सम्पादन गरिसकेका छन्। मूलत: गजलकारका रूपमा परिचित उनी, कविता, गीत, गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि उनको कलम उत्तिकै चलिरहेको हुन्छ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार  लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरीको छनौट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो।

साहित्यकार दीपक समीपले यसअघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५४, राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५५ , खुला मुक्तक प्रतियोगिता २०५५ प्रथम, गजल साधना सम्मान २०६३,  (भूगोलभित्र नकोरिएको देश,गजल सङ्ग्रहका लागि), समता काव्य सम्मान २०६६ , शिल्पी साहित्य सम्मान २०६६, स्रष्टा साहित्य चौतारी पुरस्कार २०६८, गजल प्रतिभा पुरस्कार २०६९, अक्षरयात्रा सम्मान २०७०, गजल सन्ध्या सम्मान २०७०, मुक्तक मन्च पोखरा सम्मान २०७३, गजल मन्च मकवानपुर सम्मान  २०७४, लेखक कृति पुरस्कार २०७९, (अक्षर अक्षरमा देश  मुक्तक सङ्ग्रहका लागि),  बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०, अभिलेख सम्मान २०८१ प्राप्त गरिसकेका छन्।

लमजुङ पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थपित सो पुरस्कारको राशि दश हजार रुपैंया र सम्मानपत्र रहेको छ। हरेक दुईदुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो।

एक भव्य समारोहको आयोजना गरी साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी गराएका छन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस