साहित्यकार नवराज रिजाललाई पद्मा-रामचन्द्र लघुकथा सम्मान-२०८० प्रदान गर्ने भएकाे छ।
नेपाल वाङ्मय परिषद् सचिवालयले एक विज्ञप्ति जारी गर्दै बाराका रिजाललाई पद्मा-रामचन्द्र लघुकथा सम्मान-२०८० ले सम्मान गर्ने जानकारी दिएकाे छ।
त्यस्तै राधिका गोपालदत्त लघुकथा सम्मान-२०८० बाट हरियाणा, भारतका डा. रामनिवास मानवलाई प्रदान गरिने जनाएको छ।
डा. पुरष्करराज भट्ट संस्थका अध्यक्ष हुन्। उनी नेपाली लघुकथा विधामा विद्यावारिधि गर्ने पहिलाे विद्याथी हुन्।